Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ जेठ २०८१

संचारकर्मी कमल रावललाई पितृ शोक ।।

संचारकर्मी कमल रावललाई पितृ शोक ।।

अछाम
अछाम जिल्लामा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका रेडियो रामारोशनका समाचार प्रमुख कमल रावललाई पितृ शोक परेको छ ।

बिगत केही समय देखि क्यान्सर पीडीत संचालरकर्मी रावलका बुवा हर्क बहादुर रावलको ६३ बर्षको उमेरमा मंगलसेन नगरपालिका वडा न ९ ओलीगाउमा शुक्रबार निधन भएको हो ।

यस दुख:द खडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून ।

प्रतिक्रिया