Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

पुजा फुयाँल

पुजा फुयाँल

पुजा फुयाँल

कोरोनाको निर्मम प्रहारसंगै नाङ्गो भएको नेपालको राजनीति

हामी एक अल्प विकशित राष्ट्रसंगै बेथितीको राज्य संयन्त्रसंगै जुन जोगी आए पनि कानै चिरेको नेतृत्व भएका राष्ट्रका नागरिक हौँ । हामी हरेक कुराहरूमा अरूको अनुहार हेरेर हात थाप्दै गुहार्दै हिडनु पर्ने अवस्था छ। हाम्रो देशको दक्ष जनशक्ति प्रयोग गरेर अन्य राष्ट्रहरूले चमत्कारिक र अनौठा कामहरू गरी सक्दा हामीले विभिन्न आपत विपद र हर समस्याहरुमा अरूसंग आश्रीत हुनु पर्दछ जस्तै अहिले यस्तो कोरोनाको माहामारीसंग जुध्नको लागि कुनै तयारी देखिदैन राज्य स्तरबाट कुनै रिसर्च छैन संभावना अध्ययन छैन।

Read more
Page 1 of 1