Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

सेत बहादुर भुल

सेत बहादुर भुल

सेत बहादुर भुल

चौरपाटी गाउँपालीका ५ लुँग्रा अछाम निवासी लेखक सेत बहादुर भुल सामाजिक अभियन्ता हुन ।

कानून कार्यान्वयनमा जिम्मेवार को ?

हामी २१ औंशताब्दीको उत्तरार्धमा छौ । विकसित देशहरु चन्द्रमामा बस्ती बसाल्ने कोशिस गर्दैछन । त्यो भन्दा माथि उठेर हाम्रो छिमेकी मुलुक चीनले कृतिम चन्द्रमा बनाएको समाचार प्रकासित गरि सकेको छ । मानब एक जाती हो भनेर नारा घन्किन लागेको बर्सौ भइसक्यो । कानुनीरुपमा नेपाललाई जातिय छुवाछुत राष्ट्र घोषण गरेको पनि १५ बर्ष भयो तर दुःखका साथ भन्नु पर्छ मेरो देशमा सदियौं देखिको साशकहरुको दमन,शोषण, अन्याय, अत्याचार र विभिन्न खाले विभेद गर्ने प्रवृती जस्ताको तस्तै छ ।

Read more

कोरोना महामारी विरुद्धको बुटी बनोस् बुद्ध जयन्ति

आज २५६५ औं बुद्ध जयन्ति,अर्थात बैशाख शुक्ल पुर्णिमा । शान्तिका अग्रदुत एमं एसियाका तारागौतम बुद्ध (सिद्धार्थ गौतम) जन्मेको दिन । कोरोना माहामारीको बिरुद्धको लडाईमा अग्र–भागमा खटिनु भएका चिकिस्तक, स्वास्थ्यक्रमी,सुरक्षाकर्मी तथा स्वंमसेवक प्रति उच्च सम्मान, संंक्रमितको सिघ्रस्वास्थ्य लाभ र कोरोना माहामारीको कारण मृतवर गर्नु भएकाहरुको शान्तिका लागि नेपाल सरकारले आज जेठ १२ गते लाईबुद्ध जयन्ती भब्यताका साथ मनाउन सबै नेपाली नागरिकलाइ अनुरोध गरेको छ ।

Read more
Page 1 of 1