Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नायिका खड्का स्वेता खड्काको विवाहको कार्ड सार्वजनिक

नायिका खड्का स्वेता खड्काको विवाहको कार्ड सार्वजनिक

आफ्नो विवाहको बारेमा अनविज्ञ भएको बताउने नायिका स्वेता खड्काको विवाहको कार्ड सार्वजनिक भएको छ।

सार्वजनिक भएको कार्डमा उनको विवाह हुने मिति २२ गते हुने जनाइएको छ। कार्डमा उल्लेख गरिए अनुसार धनगढीका विजयन्द्र सिंह रावतसँग उनको विवाह हुन लागेको हो ।

कार्डमा उल्लेख गरिए अनुसार उनको विवाह गोकर्ण रिसोर्टमा हुनेछ। यो भन्दा अगाडि स्वेताको विवाह मङ्सिर ५ गते हुने खबर आएको थियो । उनले यो खबरको खण्डन गरेकी थिइन्। उनले ‘कहाँ भेटिएला’ चलचित्रबाट नेपाली चलचित्रमा डे्ब्यू गरेकी थिइन्। अभिनेत्रीको नेपालका चर्चित अभिनेता श्री कृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ मा विवाह गरेकी थिइन्। त्यसको एक महिनापछि साउनमा श्रेष्ठको उपचारका क्रममा असामयिक निधन भएको थियो।

त्यसपछि लामो समयसम्म उनको विवाहको कुरा आइरहँदा पनि नगर्ने उनले बताएकी थिइन्। हाल कार्डमा नाम उल्लेख भएका रावतसँग स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ।

प्रतिक्रिया

ट्रेन्डिङ