Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम

मुख्य समाचार

राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

गत सोमबार भन्दा यताका दिन नेपालका लागि असाधारण रूपमा अस्थिर र निर्णायक साबित भए। एकतर्फ सडकमा देखिएको जनआन्दोलनले मुलुकको पुरानो असन्तोषलाई चर्काएर विस्फोटक स्वरूप दिएको छ भने अर्कोतर्फ संसद भवनमै पुगेको भीड र त्यसपछिका घटनाक्रमले संवैधानिक संरचनाको आधारलाई नै हल्लाइदिएको छ। सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सुरुमा सामान्य असन्तोष जगाएको थियो, तर त्यसलाई उल्टै आन्दोलनको इन्धनमा परिणत गरिदियो। परिणामतः युवापुस्ता, विशेषतः डिजिटल माध्यममा सक्रिय जेन–जि पुस्ता, सडकमा उत्रियो। सुरक्षा निकायले कठोर प्रतिक्रिया जनाएपछि आन्दोलन अझै हिंस्रक बन्दै गयो र दुर्भाग्यवश ५० भन्दा बढी नागरिकले ज्यान गुमाए।