हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो ।
महोत्सवको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गरे ।
मंगलवार बिहान देखि जिल्लाका उच्च लेकाली तथा हिमाली बर्षासहित हिमपात भइरहेको जनाइएको छ ।
झण्डै डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् ।
बेलिब्रिजलाई बाजुराकै कोल्टीस्थित दानसाँघु नदीमा सार्न स्थानीय जनप्रतिनिधिले प्रदेश र संघीय सरकारका निकायमा दौडधुप गर्न थालेको दुई वर्ष बिते पनि सुनुवाइ भएको छैन ।
आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।
चिसो भुइँमा बसेका वृद्धवृद्धालाई देख्दा जोकोहीलाई पनि त्यहाँ धर्ना भइरहेको लाग्न सक्छ ।
नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।
मालीसँग विवाह गराउन केटी पक्ष पनि राजी भए । तर, विवाह भएको तेस्रो दिन नै मालीले नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरेको पुष्टि भयो ।
भारतबाट भन्सार छली गरि ल्याएका आठ लाख ६६ हजार एक सय१५ मूल्य बराबरको सामान बरामद गरिएको हो ।
रानालाई ८६० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरिन् । बदलामा बुबा मेकसिं रोका मगरले सौतेनी आमा भित्र्याए ।
स्थानीय र सशस्त्र प्रहरीले शनिबार र आइतबार सेती नदी किनारमा खोजी गरे पनि गिरी फेला परेका छैनन् ।
अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो ।
भारतीय नाकाबाट भित्र्याईएको अबैध सामान चौराहमा फेला परेको बताएको प्रहरीले भित्र्याउने व्यक्तिलाई सुरक्षित राखेको हो ।
प्रदेश र स्थानीय तहहरुले पनि आवश्यक बजेटको व्यवस्थापन गर्न जरुरी रहेको छ ।
चिसोका कारण अधिकांश बालबालिकाको पढाइसमेत प्रभावित भएको छ ।
प्रदेश सरकारको ३० प्रतिशत र जगन्नाथ गाउँपालिकाको १० प्रतिशत अनुदान लागतमा ११० घरसहितको नमुना बस्ती बनाइएको हो ।
मौसममा परिवर्तन आएसंगै सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चलाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र प्रदेशको तराई कैलाली र कञ्चनपुरमा वर्षा भएको हो ।
अपिहिमालको पानीबाट उत्पादन भएको बिजुलीले आधाभन्दा बढी सुदूरपश्चिम उज्यालो छ । तर, अहिले पनि अपिहिमाल गाउँपालिकाका धेरै गाउँ अन्धकारमा छन् ।’
भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।