ताजा अपडेट
एक हप्ताको लागि मंगलसेन नगरपालिका शिल
अछामको मंगलसेन नगपालिकामा अस्वभाविक तरिकाले कोरोना संक्रमितको सख्या वढ्दै गएकोपछि मंगलसैन नगरपालिकालाई शिल गरिएको छ ।
दैनिक रुपमा वजार हुने हिड्डुलका कारण जोखि बढ्दै गएपछि नगरपालिका अत्यावश्यक सेवा वाहेक सम्पूर्ण कामकाज बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी द्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै सम्पुर्ण वजार, शैक्षिक संस्था, वित्तिय संस्थाहरु पनि एक हप्ताको लागि बन्द गरिएको छ ।
खाद्यान्यका पसल, तरकारीका पसल र दुध डेरी विहान ७ देखि १० वजे सम्म खुल्नेछन् ।
यस्तै नगरपालिकामा पिसिआर परिक्षणको व्यवस्था मिलाएका कारण कोरोनाको लक्षण देखिएका व्यत्तीहरु लाई परिक्षण गर्न नगरबासिमा आग्रह गरिएको छ ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया