Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना– ४ जनाको मृत्यु, ७ जना घाइते

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना– ४ जनाको मृत्यु, ७ जना घाइते

 कर्णाली प्रदेशको हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लाको हेप्काखोलाबाट बिरामी लिएर सिमकोटतर्फ फर्किँदै गरेको लु २ च २१०२ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता इन्सपेक्टर सिताराम विष्टले शुक्रबार राति करिब १० बजेतिर जीप दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा परी १ महिलासहित ४ जनाको मृत्यु भएको विष्टले बताए ।

दुर्घटनामा परी १ बर्षाको बच्चासहित अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा जीपका चालक सिमकोट गाउँपालिका–२ का सींगम भण्डारी, सिमकोट गाउँपालिका–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सीका कल्पना सिंह, सोही ठाउँका १ वर्षीय बालक मिलन सिंह, खोल्सीकै सम्झना शाही तथा नाम्खा गाउँपालिका १ घर भएको झुमझुम लामा र सिमकोट बस्दै आएका बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरु सबै जिल्ला अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर विष्टले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीका अनुसार मृतकको भने पहिचान खुलेको छैन । बोलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ