Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २१ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक

कोरोना लाई एकान्त बासको–पत्र

कोरोना लाई एकान्त बासको–पत्र

प्रिय कोरोेना तिमि जति यो संसारमा निरही,माहामारी र आतन्की अरु कुनै पनि नभएको महसुस भैइ रहेको छ । हरेक दिन नेपालमा बसोबास गर्ने ३ करोड नेपाली र विश्बका २०० भन्दा बढि देशमा म जस्ता सामान्य नागरीकलाई जिबन जिउन आधार नै संकटमा पारेउ,मितिले बहुसंख्याक  युवाहरुको रोजीरोटी गुमाइ दिइयो,हजारौ युवाहरुले आफ्नो आम्दानीको श्रोतनै गुमाए र मेरो जस्तो सानु देशमा १५ सय भन्दा बढी नागरीकले आफ्नो जिवन सधैका लागी  गुमाएका छन । 

दुई लाख भन्दा बढिले कोरोना जिते पनी अझै म  जस्ता कयौ नागरीकले एकान्त बास बसी तिम्रो बिरुद्धमा लड्न कोसीश गर्देछन सयौ जना अस्पालको बेडमा कस्टकर जिवन बिताइ रहेका छन भने हजारौ जना म जस्तै एकान्त बास बसी रहेका छन । तिमिले जिवनमा  नयाँ किसमको अनुभव त दिलायौ तर पिडादायक जिवन भयो हरेक दिन मेरो शुभचिन्तकहरु र अग्रजहरुले मलाई तातो पानी र बेसार पानीको खानको लागी दैनिकरुपमा फोन मार्फत स्वास्थ्य लाभको कामना गरि खाने कुराको सिफारिस गरि रहेका छन र सोही अनुसार तिम्रो बिरुद्धमा लडिरहेको छु मलाई बिश्वास छ म तिमिलाई जित्नेछु यसको लागी  मेरो अग्रहहरु र शुभचिन्तकहरुले दिएको आर्सिबाद नै मेरो शक्ति हो । 

तिमिले जिवनमा माक्स, सेनीटाइजर, आसुलेन्स, कोरेन्टाइन, भेन्टीलेटर र सिल जस्ता विभिन्न नयाँ शब्दको प्रयोग दरमा त बृदी गरयो तर कहिले नमेटिने बिश्वको कोरोना संक्रमतीको नामवलीमा मरो नाम  पनि समाबेस गरेउ ।  तिमिले गर्दा मलाई जिवनका अन्य रुडीबादी परम्पराकोे याद आयो जुन नसम्झनु पर्ने हो । म सधै बिहान ५ बजे उठने दैनिक गर्ने नित्यकर्म गरी नुहाई धुवाइ गर्ने मेरो नियमित अश्यास थियो तर आज मैल सधै प्रयोग गर्ने पानी खाने धारा नदेखेको आज ६ दिन भयो यो सब तिम्रो कारणले पाएको अपमान हो यति मात्रै होइन हिजो सगै बस्ने सगै खाने मान्छे पनि आज २ मिटर टाढा बस्ने, नजिक आउदा डराउने,हिजो सामाजीक अभियान्ता हो भनेर चिनेहरु आज टाढा बाट कोरोना संक्रमित हो भनेर चिनी रहेका छन, हिजो  सधै सम्झीने कुरा गर्ने आज नजिक आउन पनि चाहदैन किन त आखिरी ।  तिमि यो संसारमा सबै भन्दा बलियो भएर होकी तिमि देखी डरएका । 

कोरोना तिमि के होउ, मितिलाई अहिले सम्म संसारका कुनै बैज्ञनीकहरुले चिन्न नसकेर लाखौ मानिसको जिवन सधैका लागी समाप्त गरयो । धैरै आमाबुबाका कोख खाली गरयो,कतिका सिदुर खालि गरयो,कतिलाई जिउन र मर्न बाध्य बनायो र अझै कति पिडा दिने होउ तिमि त्यो पनि थाहा छैन । संसारका करोडौ बिधार्थीहरुको जिवनमा एउटा शैक्षिक बर्षनै गुमाउन प्रयास गर्देछौे र करोडौ बालबालिकाको मानसीक असर गरि रहेको छौ किन आखिर यस्तो पिडि । तिमि लाई जित्न संसारका सयौ बैज्ञानीहरु र औषधीलयहरु तिम्रो बिरुदको खोप बनाउने अभियानमा लागी रहेका छन जुन आज सम्म पनि बहिर आएका छैन । हामी लाई बिश्वास छ र शुभकामना पनि छ अब छिटै बिश्व बजारमा खोपको अभियान सुरु हुनेछ तिमि सग लड्न प्रतिरक्षा शत्ती प्रदान गरि आम नागरिकहरुको जिवन सहज हुने छ ।   
                                                                     

                                                        उहि तिम्रो एकान्त बासको यात्री
                                                                     सेत बहादुर भुल
                      मंगलसेन नगरपालीका वडा ५ हिमालय भ्यू क्याफे होटल, मंगलेसन,अछाम 

 

प्रतिक्रिया