Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नागरिक समाज प्रवास दुनिद्वारा एकल महिलालाई आर्थिक सहयोग

नागरिक समाज प्रवास दुनिद्वारा एकल महिलालाई आर्थिक सहयोग

मंसिर २१, अछाम

अप्ठ्यारोमा परेका , गरिब ,असाहय एकल महिलालाई सहयोग गर्न नागरिक समाज चौरपाटी गाउँपालिका -६ दुनीले अभियान थालेको छ । जसअनुसार भारतको मुम्बै शरमा भएका दुनीका स्थायी बासिन्दालाई एकै ठाउँमा आबद्ध गराउने उद्देश्यले नागरिक समाज प्रवास दुनी समेत गठन भएको हो ।

नागरिक समाज दुनीका अध्यक्ष जित बहादुर आउजीका अनुसार साँफेबगर नगरपालिका -१४ भासुका स्वर्गीय गोपाल बोहोरा को श्रिमतिलाई आर्थिक सहयोग गरिएको छ । नागरिक समाज दुनीको नेतृत्व र नागरिक समाज प्रवाश दुनीकका संयोजक सर्जन साउद र उप-संयोजक विक्रम साउदको पहलमा भारत प्रवासबाट उपलब्ध भएको १९ हजार ५ सय रुपैयाँ स्वर्गीय बोहराको श्रीमती मन्जुर बोहरालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको अध्यक्ष जित बहादुर आउजीले बताए । २४ बर्षको उमेरमा असामयिक निधन भएका बोहराको २० बर्षिया श्रीमती र २ छोराछोरी छन ।

 

प्रतिक्रिया

ट्रेन्डिङ