Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कमलबजार नगरपालिका २ हप्ताका लागी सिल हुने

कमलबजार नगरपालिका २ हप्ताका लागी सिल हुने

अमर धामि

बिश्व महामारीको रुपमा फैलिरहको कोभिड १९ कोरना भाइरस पछिल्लो समयमा दिन प्रतिदिन भयाहव रुपमा समुदायस्तरमा  रुपमा फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै आज आइतबार राति १२ बजेबाट लागुु हुने गरी पुुष ४ गते  राति १२ बजे सम्मका लागि  अत्ति आवश्यक सेवा बाहेक कमलबजार नगर क्षेत्र बन्द गरीएको छ । कमलबजार नगरपालिका स्तरीए संकट ब्यबस्थापन केन्द्रका संयोजक एबम कार्यबाहक नगरप्रमुख भुुमिसरण ढकाल  बजगाइको अध्यक्षतामा बसेको बैठकले कमलबजार बजार क्षेत्र, भित्रका अति आवश्यक, खाद्ययान्न तथा तरकारी पसल दुध डेरी इन्धन पसल  सिमित समयका लागि बिहान ७ बजे देखि १० बजे सम्म खोल्न पाइने, अन्य ब्यपार ब्याबसायभ भने बन्द गरीने बैठकले निर्णय गरेको छ । यस्तै नगरपालिका भित्रका सामुुदाइिक तथा निजि शैक्षिक संस्था पठन पाठन कार्य पुुर्णरुपमा बन्द गरीएको छ ।

नगरकार्यपालिकाको कार्यालय र वडा कार्यलयबाट प्रदान गरीने अतिआवश्यक सेवा हरुमात्र प्रवाह गरीने छ । यस्तै नगरपालिका भित्र संचालित स्वास्थ्य संस्थाहरुबाट आकस्मिक सेवा  बाहेकका अन्य सेवा हरु प्रदान नहुने भएका छन । बैठकले भिडभाड नर्गन नगराउन आग्रह गर्दै स्वास्थ्य सुुरक्षका मापदन्ड अपनाइ मास्कको अनिबार्य प्रयोग गर्नुु पर्ने यदी नगरेको पाइएमा रु १०० जरीवाना तिर्नुपर्ने,सार्बजनिक यातायात सवारी साधन हरु बिच बजारमा नरोकि बसपार्कबाटै आवत जावत गर्न समबन्धित यातायात समिति र सम्पुुर्ण यात्रुु हरुमा अनुुरोध गरेको छ । सो बैठकमा कमलबजार नगरपालिका नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट,प्रहरी निरिक्षक लोकेन्द्र सिह गुुरु,कमलबजार नगरपालिका स्वास्थ्य साखा प्रमुख चक्र बहादुुर बिष्ट, नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सदस्य अमर धामि, कमलबजार बजार ब्यबस्थापन समिति अध्यक्ष कासिराम बजगाइ, सचिब लोकेन्द्र चलाउने,कमलबजार अस्ताल ब्यबस्थापन समिति अध्यक्ष रण बहादुर खडका लगायतको सहभागिता रहेकोथियो ।

प्रतिक्रिया

ट्रेन्डिङ