Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कुरियर सेवा प्रदायक कम्पनि 'द गरुडा एक्सप्रेस' को धनगढी शाखा बाट सेवा शुरु

कुरियर सेवा प्रदायक कम्पनि 'द गरुडा एक्सप्रेस' को धनगढी शाखा बाट सेवा शुरु

धनगढी । कैलालीमा 'द गरुडा एक्सप्रेस' प्रा.लिले आफ्नो पहिलो शाखा विस्तार गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका एलएन चौकबाट गरुड़ एक्सप्रेस ले सेवा दिन थालेको हो । विगत २ बर्षदेखि काठमाण्डौंबाट सेवा प्रदान गर्दै आएको एक्सप्रेसले सुदूरपश्चिममको धनगढीमा शाखा विस्तार गरेर सेवा दिन थालेको हो ।

शाखा प्रमुख यज्ञराज भट्टका अनुसार देशभरका सबै जिल्लाहरुमा सञ्जाल भएपनि उपत्यका बाहिर पहिलो पटक शाखा विस्तार गरिएको हो । उनले देशभर शाखा विस्तार गर्ने लक्ष्य सहित कैलाली बाट सुरुवात गरिएको जानकारी दिए । द गरुडा एक्सप्रेस कुरियर कम्पनी हो। कम्पनीले एक ठाउँको सामान अर्को ठाउँमा सुरक्षित तरिकाले पुर्‍याउदैं आएको छ ।

शाखा प्रमुख भट्टले नेपालमा थुप्रै कूरियर कम्पनी भएपनि गरुड एक्सप्रेस एकै दिन मा पिकअप र डेलिभरी गर्ने एक मात्र कम्पनी रहेको बताए । योसंगै कम्पनीले १ घण्टा एक्सप्रेस सेवा पनि सञ्चालनमा राखेको छ। यो सेवा अति आवश्यक परेको समयमा लिन सकिन्छ ।

२०७५ सालमा स्थापना गरिएको उक्त कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । निकट भविष्यमा ७ वटै प्रदेशमा साखा बिस्तार गर्ने योजना रहेको सस्थापक सदस्य तथा कार्यकारी प्रमुख लोकेन्द्र सिंह साउँदले जानकारी दिए ।  

पहिलो चरणमा ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने र अर्को चरणमा ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गर्ने उनले बताए । आफ्नै अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दै आएको उक्त कम्पनीको वेबसाइट मा गएर आफ्नो सामान सुरक्षित साथ पठाउन अर्डर गर्न सकिन्छ । 

प्रतिक्रिया