ताजा अपडेट
अत्तरियामा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुँवरलाई सम्मान
नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित पुष्पराज कुँवरलाई अत्तरियामा सम्मान गरिएको छ ।
महासंघको ५४ औं साधारण सभामा सुदूपश्चिम प्रदेशको तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित कुवँरलाई अत्तरिया उद्योग बाणिज्य संघले सम्मान गरेको हो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुले कुँवरलाई सम्मान पत्र सहित फुलमाला र अबिरले स्वागत गरेका थिए ।
स्वागत तथा बधाई कार्यक्रममा बोल्दै केन्द्रीय सदस्यमा निर्वाचित कुँवरले नेपाल उद्योग बाणिज्य महासंघ उद्योग व्यवसायीका हक अधिकारको संरक्षणका लागि लागिपर्ने बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया