Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आकर्षक तलब सहित वैदेशिक रोजगारीको प्रलोभनमा पारी मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

आकर्षक तलब सहित वैदेशिक रोजगारीको प्रलोभनमा पारी मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याएर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ स्थायी घर भएका गणेश कुमार लोंवा र  सिन्धुपाल्चोककी अनिता तामाङ भनिने अनिता सुनुवार रहेको मानव वेचविखन अनुसन्धान व्युराले जनाएको छ । 

उनीहरु मध्य लांवालाई व्यूरोबाट खटिएको प्रहरी अधिकृतको टोलीले मंसिर १६ गते महाराजगञ्ज पानिपोखरीबाटे पक्राउ गरेको थियो भने उक्त मुद्दामा फरार रहेका प्रतिवादी मध्येकी अनिता सुनुवारलाई खोजतलास गर्ने क्रममा आज चावहिल कुमारीगाल क्षेत्रबाट पक्राउ परेको व्युरोले जनाएको छ । 

उनीहरुले ५ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, खाडी मुलुक (दुवई कतार), मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म पुरÞ्याई बिक्री गरेको मानव वेचविखन अनुसन्धान व्युरोले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

उनीहरुले आकर्षक तलबको प्रलोभन देखाएर शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४, ५ महिनासम्म बन्धक बनाइराखेको थिए । 

बेचिएका नेपालीले कोही नभएको मौका पारी भागेर नेपाली दूतावासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएको र नेपालबाट नै पीडितहरुले दिएको जाहेरीको आधारमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको व्युरोले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ