ताजा अपडेट
भीरबाट खसेर अछाममा एक जनाको मृत्यु
अछाममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ स्याउले निवासी नवराज भण्डारीको भीरबाट खसेर मृत्यू भएको हो ।
६५ बर्षिया भण्डारीको आज घाँस काट्ने क्रममा खसेर मृत्यु भएको मृतकका छोरा चेतराज भण्डारीले जानकारी दिनुभयो ।
आज बिहान करीब १० बजे सान्नेखोला भन्ने ठाउँमा घाँस काट्दै गर्दा खसेका भण्डारी लाई घरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया