Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

३८ तोला सुनसहित पाँचजना पक्राउ

३८ तोला सुनसहित पाँचजना पक्राउ

३८ तोला सुनसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई ठमेलबाट पक्राउ गरिएको महानगरीय परिसर काठमाडौंले जनाएको छ । 

पाँचखालको एक घरबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जनालाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । परिसरका अनुसार ओखलढुङ्गा  सिद्बीचरण नगरपालिका–५ का देवराज दाहालसहित उनको साथबाट २३७ ग्राम तयारी गहना भेटिएको हो ।

त्यस्तै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएर हाल  काठमाडौं बस्ने २४ वर्षका रामचन्द्र चालिसको साथबाट २१०  ग्राम सुन, काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–१ घर भई काठमाडौं बस्ने २३ वर्षका राम तामाङ, काभ्रे धुलिखेल नगरपालिका ७ घर बौद्ध बस्ने १८ वर्षको हुईबहादुर तामाङ र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर १ का १८ वर्षीय राजन तामाङ चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेकोे परिसरका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । 
 

प्रतिक्रिया

ट्रेन्डिङ