Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एक अर्ब नाघ्यो गुगल किपको डाउनलोड

एक अर्ब नाघ्यो गुगल किपको डाउनलोड

गुगल प्लेस्टोरमा गुगल किपको डाउनलोड संख्या एक अर्ब पुगेको छ । डाउनलोड संख्याको पछिल्लो माइलस्टोन (कोशे ढुंगा) सँगै यो एप एन्ड्रोइडको नम्बर वान चेकलिस्ट र नोट टेकिङ (नोट राख्ने) एप बन्न सफल भएको छ । 

गुगल किप एउटा सोलिड एन्ड्रोइड एप हो, जसमा तपाईंले केही कुराको नोट तत्काल टिप्नुका साथै, ग्रोसरी चेकलिस्ट तयार पार्न सक्नुहुन्छ । यो पनि अन्य गुगल एप जस्तै हो, वेबमा यसको सबै ब्याकअप बस्छ र डेटा पनि सिङ्क्रोनाइज हुने गर्दछ ।

तपाईंले गुगल अकाउन्टमा जुनसुकै डिभाइसबाट लग ईन गरेपछि गुगल किपमा रहेको आफ्नो डेटामा एक्सेस पाउन सक्नुहुन्छ । हालै एक अर्ब डाउनलोड संख्या पुरा गरेको यो एप कतिपय एन्ड्रोइड डिभाइसमा भने अगाडि नै इन्स्टल (प्रि इन्स्टल) भएको हुन्छ । 

अघिल्लो वर्ष मात्र यसको डाउनलोड संख्या ५० करोड पुगेको थियो । मात्र २४ महिनामा यो संख्या दुई गुणाले बढेको छ । विश्वव्यापी लकडाउन तथा वर्क फ्रम होम (घरबाटै अफिसको काम गर्ने परिपाटी) का कारण मानिसहरु आफ्नो कार्यभारको रेकर्ड राख्न तथा ट्र्याक गर्न किप प्रयोग गर्दै आइरहेका छन् । 

प्रतिक्रिया

ट्रेन्डिङ