Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सिज भयो नेकपाको इन्जिन - काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

सिज भयो नेकपाको इन्जिन  - काँग्रेस प्रवक्ता  विश्वप्रकाश शर्मा

प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को इन्जिन सिज भएको बताएका छन् । हेटौडामा सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पेट्रोल र डिजल मिसाएर चलाइएको नेकपाको इन्जिन सिज भएको भन्दै व्यग्य गरेका छन्  । 

उनले कोरोना महामारीका बेला नेकपाको सरकार बालुवाटारमा घाम तापेर सत्ताको खेल खेलेको आरोप लगाएका छन् । प्रवक्ता शर्माले सरकारले वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्रचार गरेको भन्दै नेकपाको सरकारले कात्रोमा समेत भ्रष्ट्रचार गरेको बताए । सरकार सर्बसत्तावाद तिर गएको आरोप लगाउदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रकरणमा सरकारले सुतेको बाधलाई जगाएको बताए । काँग्रेस बन्दुक उठाउने कुरामा पनि जेठो भएको भन्दै २०१८ सालमा राजा महेन्द्र चढेको गाडीमा आक्रमण गरेको स्मरण गरेका थिए ।

अहिले सरकारको निराशालाई व्यवस्थाप्रतिको उदासीनताको रुपमा व्याख्या गरिएको भन्दै अब राजा आउन नसक्ने बताए । प्रवक्ता शर्माले कोरोना कहरका बेला विदेशमा रहेका नेपालीको समयमा उद्धार गर्न नसेको, व्यापारी र किसानका समस्याको समस्या समाधान गर्न चुकेको आरोप लगाए । उनले देश अहिले संकटमा रहेको भन्दै काँग्रेसले हरेक संकटको बेला नेतृत्व गरेको र अहिले पनि देशको नेतृत्व गर्न अग्रसर भएको बताए ।         

प्रतिक्रिया

ट्रेन्डिङ