Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा काँग्रेसको सरकार बिरुद्ध प्रदर्शन

अछाममा काँग्रेसको सरकार बिरुद्ध प्रदर्शन

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउदले नेकपाको बर्तमान सरकार पुर्णरुपमा असफल भएकोले शिघ्र निर्वाचन हुनुपर्ने जिकिर गर्नु भएको छ । आज अछामको साँफेबगरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दे पुर्ब मन्त्री समेत रहनु भएका साउदले नेकपाको बर्तमान सरकारले राष्टीयता र लोकतन्त्रको रक्षा गर्न नसक्ने भएकाले यो सरकार छिटो भन्दा छिटो बिगठन हुनुपर्ने बताउनु भयो ।

नेता साउदले नेपाली काग्रेस नेकपासंग मिलेर सरकार बनाउछ की भन्ने हल्ला हल्ला मात्र भएको बताउनु भयो । आवाज भ्रष्टाचार,हिँसा,कुशासनका बिरुद्ध अब काग्रेस शसक्त भएर लाग्ने साउदले बताउनु भयो । उहाले काँग्रेसको धेर्यताको बाध अब टुटिसकेको र जनताले समेत काग्रेसको साथ खोजेको बताउनु भयो । कार्यक्रममा पुर्ब सुचना तथा सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहले कोरोना माहाकामरीका बेला समेत सत्तामोह र भ्रष्टाचारमा लिप्त हुने नेकपाको सरकार अहिलेसम्मकै निकम्मा सरकार भएको बताउनु भएको छ ।

अहिले सरकार प्रति नागरिकको बितृष्ण बढेकोले अबको निर्वाचनका नेपाली काग्रेस बहमतले बिजयी हुने दाबी गर्नु भयो । आवाज कार्यक्रममा कञ्चनपुरका पुर्ब जिल्ला पार्टी सभापति बहादुर सिह थापा, पुर्ब जिल्ला पार्टी सभापति मेघराज खड्का, पुष्प शाह,महासमिति सदस्य राजन कुवर,,पुर्ब सासद अक्कल बिष्ट,महासमिति सदस्य अम्बीका चलाउने,महाधिशेन प्रतिनिधि पदम अधिकारी, जिल्ला समन्वय समतिका प्रमुख नरबहादुर कुवर,अछाम काठमाण्डौ सम्पर्क समितिका उपाध्यक्ष भक्त ठकुल्ला,नेपाल तरुण दलका जिल्ला अध्यक्ष प्रकाश साउद,नेबी संघ अछामका अध्यक्ष निर्प साउद लगायतकाले मन्तब्य राख्नु भएको थियो ।

जिल्ला पार्टी सभापति भरत कुमार स्वारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला पार्टी सचिब नम बहादुर शाहीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य उपभापति चन्द्र प्रसाद ढुगानाले राख्नु भएको थियो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा आज प्रदर्शन गरेको हो।

प्रतिक्रिया