Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मनाेज गजुरेल ले भने, सहनुको सीमा कटेपछि कानुनी बाटो अपनाउँदै छु

मनाेज गजुरेल ले भने, सहनुको सीमा कटेपछि कानुनी बाटो अपनाउँदै छु

हास्य कलाकार मनोज गजुरेलले आफूमाथि आधारहीन आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्ने भएका छन्।  उनले फेसबुकमा लेखेका छन्, ‘सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’ मनोज र मीना ढकालबीच झण्डै तीन वर्षअघि डिभोर्स भएको थियो। 

कानुनीरूपमै आ-आफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्ष (मीना ढकाल) ले विभिन्न माध्यमबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम नरोकेेकाे मनोजले उल्लेख गरेका छन्। अनावश्यक तनाव बढ्दै गएर छोराछोरीलाई धेरै ठूलो असर गरेकाे उनको भनाइ छ।  ‘मेरो चरित्रमाथि खेलवाड भएको ठान्दैछु। अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य भएको ठान्दैछु,’ उनले भनेका छन्। 

साथै उनले मिनाले अंशसहित आफूसँगै बस्न लगेकी छोरी आठ महिनामै आमासँग बस्न नरुचाएर घर आएको पनि सार्वजनिक गरेका छन्। ‘अर्को पक्षले भनेझैं हामीबीच कुनै लेनदेन बाँकी छैन, छोरीको नाममा लगेको अंशबाहेक। तर, सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टीकाटिप्पणी, युट्युबमा उनीहरूका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ,’ फेसबुकमा उनले उल्लेख गरेका छन्।  उनले अब कानुनीरूपमा न्यायका लागि अगाडि बढ्न थालेको बताएका छन्।

 

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो...

Posted by Manoj Gajurel on Monday, December 14, 2020

 

 
 

प्रतिक्रिया