ताजा अपडेट
कीर्तिपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
काठमाण्डौकाे कीर्तिपुर नगरपालिका-६ चोभारमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
गएराति सवा ९ बजे बल्खुबाट चोभार जाँदै गरेकाे बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलका चालक खोटाङका २४ वर्षका सरोज राईको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
टिप्पर चालकलाई प्रहरी पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया