Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि

प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूलाई कोरोना सङ्क्रमण भएको बताएकी हुन । उनले लेखेकी छिन–मलाई कोरोना सङ्क्रमण  पोजेटिभ देखिएकोले मेरो सम्पर्क आउनु भएका दाजुभाइ दिदी बहिनी सम्पूर्णले सुरक्षित रही समयमै चेकजाँज गराउन हुन अनुरोध गर्दछु ।

 

मलाई कोरोना संक्रमण (Covid19) पोजेटिभ देखिएकाेले मेराे सम्पर्क अाउनु भएका दाजुभाई दिदिबहिनि सम्पुर्णले सुरक्षित रहि समयमै चेकजाच गराउन हुन अनुराेध गर्दछु ।

Posted by Ambika Thapa on Monday, December 14, 2020

प्रतिक्रिया