Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक विमोचन

कर्मचारी संगमको प्रकाशन अछाम आँखिझ्याल नामक पुस्तक विमोचन

कर्मचारी संगमको प्रकाशन अछामआँखिझ्याल नामक पुस्तक आज विमोचन गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि शान्ति स्मारिकास्थलमा जिल्ला समन्वय समितिका प्रमुख नरबबहादुर कुँवरले पुस्तकको विमोचन गर्नुभयो । विमोचनका क्रममा कुँवरले अछाम आँखिझ्याल पुस्तक अछामका लागि महत्त्वपूर्ण दस्तावेज भएको भनाइ राख्नुभयो ।

कर्मचारी संगम अछामका अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पुस्तकका बारेमा जानकारी गराउनु भएको थियो । पुस्तकमा विभिन्न क्षेत्रका २१ लेख र फोटोहरू प्रकाशित गरिएका छन् । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख चुडामणि पराजुली, पत्रकार शिवराज ढुंगानाले मन्तव्य राख्नुभएको थियो ।

सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र सामाजिक कार्यालय प्रमुख नयाँ आएको भन्दै स्वागत गरिएको थियो । संगमका उपाध्यक्ष खड्गबहादुर विष्टको स्वागत मन्तव्यबाट शूरू भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष देवसिंह बडालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ