ताजा अपडेट
खरो आलोचना भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा के छ ? पूर्णपाठ हेर्नुहोस्
सरकारले मंगलवार (आज) संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल जारी गरेकी थिइन् ।
त्यससँगै सरकारले हठात् रुपमा अध्यादेश ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिपक्षी मात्रै नभइ सरकार पक्षकै नेताहरुले अध्यादेशको आलोचना गर्दै त्यसलाई तत्काल फिर्ता गर्न माग गरेका छन् ।
यस्तो छ अध्यादेश पूर्णपाठ
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया