Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्री ओली विरुद्ध ‘मुर्दावाद’को नारा लाग्यो नेकपाकै कार्यक्रममा

प्रधानमन्त्री ओली विरुद्ध ‘मुर्दावाद’को नारा  लाग्यो नेकपाकै कार्यक्रममा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहको युवा भेलामा प्रधानमन्त्री केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार भएको भेलामा केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको हो ।

यही समूहका विद्यार्थीको प्रदेशस्तरीय भनिएको भेला ओलीकै गृहनगर झापाको दमकमा सम्पन्न भएलगत्तै विराटनगरमा युवा भेला आयोजना गरिएको हो ।

ओली समूहका युवाको भेला पुस २७ गते मोरङको सुन्दरहरैंचाको गछियामा सम्पन्न भएको थियो । त्यहाँ सहभागीले ओलीको पक्षमा जिन्दावादको नारा लगाएका थिए ।

पार्टी एकता धरापमा पार्दै अस्थिरता सिर्जना गरेको भन्दै कार्यक्रममा सभागी नेताले केपी ओलीको चर्को आलोचना गरे ।

प्रतिक्रिया

ट्रेन्डिङ