ताजा अपडेट
अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु
अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मध्ये पहाडी राजमार्ग अन्तरगत पन्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा गैरिटाँडबाट विनायक तर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिप्पर सडकबाट ५ सय मिटर तल खस्दा चालकको घटनस्थलमै मृत्यु र अन्य २ जना घाइते भएका अछाम प्रहरीले जनाएको छ ।
उनीहरुको पहिचान भने खुलेको छैन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया