Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाम समाज कञ्चनपुरद्धार अछामको क्रीकेट टिमलाई सहयोग तथा सम्मान

अछाम समाज कञ्चनपुरद्धार अछामको क्रीकेट टिमलाई सहयोग तथा सम्मान

पौष २ अछाम

सामाजिक सेवामा अग्रसर रहदै आएको कञ्चनपुरमा गठन भएको अछाम समाजले अछामका क्रीकेट खेलाडी सहयोग गरेको छ । महेन्द्रनगरमा आयोजना गरिएको प्रधानमन्त्री प्रदेश स्तरिय क्रीकेट प्रतियोगितामा भाग लिन कंचनपुर पुगेको अछाम जिल्लाको क्रीकेट टोलिलाई शुक्रबार महेन्द्रनगरमा हुने फाइनल खेलका लागि शुभकामना दिन तथा खेलाडीहरुको मनोबल बढाउन अछाम समाज कंचनपुरले सहयोग गरेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष गोबिन्द स्वारको अध्यक्षतामा र प्रदेश सभा सदस्य एव पुर्व राज्यमन्त्री प्रकाश रावलको प्रमुख आतिथ्यमा खेलाडीलाई सहयोग तथा सम्मान कार्यक्रम गरिएको हो । खेलाडीलाई प्रोत्साहन स्वरुप प्रदेश सभा सदस्य एवं पुर्व राज्यमन्त्री रावलले नगद ५ हजार र समाजको तर्फबाट बाट रु ५ हजार १ सय गरि जम्मा १० हजार १ सय अछाम टीमका ब्याबस्थापक तथा समाजका उपाध्यक्ष उपेन्द्र कुवँरले बताउनु भयो । सहयोग तथा सम्मानले सम्पुर्ण खेलाडीको मनोबल उच्च भएको अछाम क्रिकेट टिमका कप्तान अनिल कुवरले बताउनु भयो ।

विगत लामो समयदेखि अछामको क्रिकेट खेलाडीको लागि लागिपरेको बताउदै कुवरले आर्थिक सहित आवश्यक खेल सामाग्रीको अभाब जहीले पनी झेलिरहेकाले संस्थागत तथा ब्यक्तिगत रुपमा भईरहेको सहयोगले मनोबल बढदै गएको बताउनु भयो । शुक्रबार बैतडीसँग हुने फाईन खेलका लागी अफ्नो टिम पुर्ण रुमा फिट रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रंतिक्रिया दिनु भएको छ ।

प्रतिक्रिया