Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कोरोना विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निशुल्क लगाउने तयारी छ: अर्थमन्त्री पौडेल

कोरोना विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निशुल्क लगाउने तयारी छ: अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री पौडेलले कोरोनाको खोप किन्न सरकारसँग आर्थिक स्रोतको कुनै कमी नरहेको पनि दाबी गर्नुभएको छ । खोप किन्न सरकार सक्षम रहेको बताउँदै उहाँले खोप खरिद गर्न सरकारसँग आर्थिक आभाव भएको भन्दै मिडियामा आएका समाचार गलत भएको टिप्पणी गर्नुुभयो । कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई र त्यसपछि बाँकीलाई लगाइने उहाँले स्पस्ट पार्नुभयो ।

उहाँले विश्व बजारमा भ्याक्सिन आउनासाथ किन्ने गरी सरकारले उत्पादक देश र कम्पनीहरुसँग सम्बाद गरिरहेको समेत जानकारी दिनुभयो । उपलब्ध भ्याक्सिनहरुमा कम लागत र गुणस्तरीयतालाई सरकारले मापदण्ड बनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया