Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालको जनसंख्या ३ करोड नाघ्यो

नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौँ – नेपालको कुल जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।

विश्वमै जनसंख्या घडीको प्रचलन रहेको पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँको स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएको नेपालको जनसंख्या घडीले नेपालको जनसंख्या आजबाट तीन करोड नाघेको देखाएको हो ।

विभाग स्रोतका अनुसार मध्यजनसंख्या सिद्धान्तको आधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ । नेपालमा पछिल्लो समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ ।

नेपालमा पहिलोपटक विसं १९६८ सालमा जनगणना सुरू भएको थियो । त्यसयता प्रत्येक १० वर्षको अवधिमा  राष्ट्रिय जनगणना हुँदै आएको छ ।

अर्को राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागको योजना रहेको छ । विभागले हरेक जनगणनाको बाह्रौं श्रृंखला २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ