Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

पार्टीभित्रको विवादले संकटमा परेका प्रधानमन्त्री ओली प्रचण्ड भेट्न खुमलटार जाँदै

पार्टीभित्र जारी विवादका कारण संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार जाने भएका छन ।

नेकपा अध्यक्ष ओली र प्रचण्डबीच हिजाे साँझ पनि बालुवाटारमा एक घण्टा भेटवार्ता भएकाे थियाे ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार दुई अध्यक्षबीचकाे भेटवार्ताले आज पनि निरन्तरता पाउने भएकाे हाे।  आज भने प्रधानमन्त्री ओली छलफलका लागि प्रचण्डकै निवास खुमलटार जान लागेका हुन ।

‘हिजो साँझ बालुवाटारमा भेट भएको थियो आज बालुवाटार बाहिर छलफल हुनेछ,' स्राेतले नेपालखबरसँग भन्याे। 

प्रचण्ड निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड निवास खुमलटार आउने सूचना आएको छ। अहिले बिहान १० बजे प्रधानमन्त्री खुमलटार पुग्ने स्राेतले जनाएकाे छ।

प्रतिक्रिया