Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रतिक्विन्टल २५ हजार रुपियाँमा कारोबार हुँदै कालो मार्सी चामल

प्रतिक्विन्टल २५ हजार रुपियाँमा कारोबार हुँदै कालो मार्सी चामल

हिमाली जिल्ला हुम्लामा फल्ने कालो मार्सी चामलको मूल्य बढेर प्रतिक्विन्टल २५ हजार रुपियाँ पुगेको छ । कालो मार्सी चामलको माग बढेपछि मूल्य वृद्धि भएको हो ।

एक क्विन्टल मार्सी चामल किनेकी सिमकोट बजारकी मधु बस्नेतले प्रतिकेजी २५० रुपियाँ परेको बताईन । कालो मार्सी चामल मधुमेहका बिरामीका लागि बढी फाइदाजनक हुने भएकाले यसको माग बढ्दै गएकाले पनि महँगो परेको उनको भनाइ छ । गत वर्षसम्म प्रतिकेजी २२० रुपियाँ पर्ने मार्सी चामलको मूल्य यस वर्ष ३० रुपियाँ वृद्धि भएको हो ।

दक्षिणी हुम्लाबाट २२ क्विन्टल मार्सी चामल बाख्रामा ढुवानी गरेर ल्याएका अदानचुली गाउँपालिका–२, मकै गाउँका दत्त बुढा सबै चामल प्रतिक्विन्टल २५ हजारमा बिक्री भएको बताउँन्छन । उनले यस वर्ष उत्पादन कम र पैदल चार दिन लगाएर ल्याउन परेपछि मूल्यमा वृद्धि भएको बताएको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

ट्रेन्डिङ