Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

धनगढी बसपार्क प्रहरीलाई आदर्श नव यूवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग

धनगढी बसपार्क प्रहरीलाई आदर्श नव यूवा क्लवद्धारा  स्वास्थ्य सामाग्री सहयोग

धनगढीको आदर्श नव यूवा क्लवले धनगढी बसपार्क प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धनगढी उप–महानगरपालिका वडा नं – ५ मा रहेको आदर्श नव यूवा क्लवले धनगढी बसर्पाकमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

आदर्श नव यूवा क्लवका अध्यक्ष निराजन खड्काले सडकमा दीनरात नभनि खटीने प्रहरीलाई कोरोना सक्रमणबाट बच्न सहयोग होस भनेर ४०० पिस डिस्पोजल मास्क, १५ सेनीटाईजर, १२ सबुन, १२ कोलगेट, १२ बरस सहयोग गरेको बताउनुभयो ।

अध्यक्ष खड्कालेल अस्थायी प्रहरी पोष्टका प्रमुख सन्जय गुरुलाई उक्त सामान हस्तान्तरण गरीएको बताउनुभयो । यस्तै त्रिनगर सिमा नाकामा आदर्श नव यूवा क्लवले त्रिनगर भन्सारमा भारतबाट फर्किने नेपालीलाई १ सय दीन निःशुल्क भोजन कार्यक्रम व्यवस्थाको ब्यबस्था गरेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ