ताजा अपडेट
केपी ओली पक्षका युवाहरुको धनगढीमा प्रदेश स्तरीय भेला
धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका युवाहरुले प्रदेशस्तरीय भेलाको आयोजना गरेका छन्।
पूर्व निर्धारित कार्यक्रमअनुसार पार्टी एकताका लागि प्रदेश स्तरीय युवा दबाब अभियान नाम दिएर युवा संघले भेलाको आयोजना गरेको हो।
धनगढीको ओम प्यालेसमा जारी भेलामा नेकपाका सुदूरपश्चिमका प्रदेश अध्यक्ष कर्णबहादुर थापा लगायतका ओली पक्षीय नेताहरुको पनि सहभागिता रहेको छ।
युवाहरुले पार्टी एकताका लागि दबाब अभियान चलाइरहेका बेला मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी छन्।
यसअघि प्रचण्ड–नेपाल समूहका युवाहरुले भने प्रधानमन्त्री ओली विरुद्ध प्रर्दशन गरेका थिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया