ताजा अपडेट
अछाममा काेरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
अछाममा काेरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। गए राति जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको हो।
जिल्लाको साफेबगर नगरपालिका ४ मष्टामाण्डौका ७३ बर्षका पुरुष को मृत्यु भएको हो। उनको पुष ४ गते नमुना जाँच गर्न बयलपाटा अस्पताल बाट स्वाव कमलबजार प्रयोगशाला पठाईएकोमा ६ गते काराेना संक्रमण पुष्टि भएको थियोे ।
यो सङ्गै अछाममा जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया