Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ओली समूहले खोस्यो दाहाललाई दिएको कार्यकारी अधिकार , छिट्टै मन्त्रीमण्डल विस्तार गरिने थप सामग्री

ओली समूहले खोस्यो दाहाललाई दिएको कार्यकारी अधिकार , छिट्टै मन्त्रीमण्डल विस्तार गरिने थप सामग्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता गरेको छ।
थप सामग्री  बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दाहाललाई दिएको कार्यकारी अधिकार फिर्ता लिने निर्णय लिँदै पूर्ववत रूपमा पहिलो अध्यक्षमा ओली र दाहाल अध्यक्ष मात्र रहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

बैकले समयसामयिक विषयका १६ वटा प्रस्ताव समेत पारित गरेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध गरिने आन्दोलनको कुनै तुक नरहेको भन्दै परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले जनताको शक्ति जनमतमार्फत् प्रकट हुने बताए।

जनमत जुटाउन छोडेर आन्दोलनको नाममा जनतालाई थप पीडा दिनु जनमतबाट त्रसित हुनु भएको उनको टिप्पणी छ। ज्ञवालीले अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने पनि बताए।

प्रतिनिधि सभा नै नभएको अवस्थामा संसदीय दल नहुने भन्दै उनले संसदीय दलको नेता हुनुको कुनै अर्थ नहुने जिकिर गरे। “कि त साथिहरूले भन्नुपर्‍यो हामी संविधान मान्दैनौं। कमसेकम अदालतको फैसला त पर्खिनुपर्‍यो। यो हिंजो गाउँ गाउँमा जनअदालत बनाएजस्तो मान्छेलाई त्यही जनअदालतले मृत्युदण्ड दिए जस्तो होइन नि।”
थप सामग्री 

प्रतिक्रिया