ताजा अपडेट
सवारीसाधन अनुमति पत्रको अनलाइन फारम बल्ल खुल्यो
गत वर्षको चैत १२ गतेदेखि बन्द रहेको यातायात सवारी चालक अनुमति पत्र(लाइसेन्स) अनलाइन फारम खुला गरिएको छ।
\कोभिड महामारीका कारण लामो समयदेखि बन्द रहेको लाइसेन्सको अनलाइन फारम पुस १४ गते मंगलबारदेखि खुला हुने यातायात व्यवस्था विभागले जनाएको छ।
आज एक सूचना जारी गर्दै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया