Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली : केही बेरमा शपथ

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली  : केही बेरमा शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा दुई समूह बनेसँगै पाँच मन्त्रीले राजीनामा दिएका थिए । 

तिनै रिक्त पाँच स्थानमा प्रधानमन्त्री ओलीले आफ्नो समूहका पाँच नेतालाई नियुक्त गर्न लागेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, दावा तामाङ,  र गौरीशंकर चौधरी मन्त्री बन्दैछन् । 

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार हुँदा प्रभु साह श्रम, मणि थापा पर्यटन, टोपबहादुर रायमाझी ऊर्जा, दावा तामाङ शिक्षा र गौरीशंकर चौधरीले खानेपानी मन्त्रालको जिम्मेवारी पाउने छन् । 

केही बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नयाँ मन्त्रिलाई पद तथा गोपनीयताको शपथ गराउनका लागि तयारी थालिएको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ