ताजा अपडेट
अछाममा बस ठुलो दुर्घटना हुन बाट जोगियो
अछाममा बस ठुलो दुर्घटना हुन बाट जोगिएको छ।
आईबार दिउँसो करिव साढे ४ बजे तिर जिल्लाको साफेबगर नगरपालिका वडा नं ७ रिडकोट वडा कार्यलय नजिक कर्णाली रिभर यातायात प्रा।लि को ना ४ ख ६३७५ बस ठुलो दुर्घटना जोगिएको हो ।
सानो घुम्ति ओरालोमा टिप्परलाई साईड दिने क्रममा अगाडि टायर सडक भन्दा केहि बाहिर गएको हो। बस कमल बजार बाट धनगढी जाँदै गरेको बसमा १३ महिला १५ पुरुष गरि २९ यात्रु सवार रहेका थिए।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया