Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

प्रचण्डले नै गरे बुहारी बीनामाथि यतिठूलो अपराध

प्रचण्डले  नै गरे बुहारी बीनामाथि  यतिठूलो अपराध

प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध सुरु गरिएको अभियान असफल बनेपछिसत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना नै पछाडि धकेल्न गम्भीर षडयन्त्र गरेको तथ्य खुलेको छ ।

प्रधानमन्त्री ओलीको पालामा मेलम्ची आयोजना सम्पन्न नहोस भनेर प्रचण्डले खानेपानीमन्त्री रहनुभएकी आफ्नै बुहारी बीना मगरको सपनामाथि समेत बलात्कार गरेको पाइएको हो । खानेपानी मन्त्रालय स्रोतका अनुसार प्रचण्डले मेलम्ची आयोजना जसरी पनि सम्पन्न गर्ने योजना मन्त्री मगरले बनाएको तर प्रचण्डले अनेकन तिकडम गरेर मेलम्चीमा अवरोध गर्दा मेलम्ची धकेलिएको हो ।

‘एउटै पार्टीमा भएपनि प्रचण्डले सरकार असफल बनाउन लाग्नुभयो, मेलम्ची कुनैपनि हालतमा ओली सरकारको पालामा बन्नु हुन्न भनेर आफ्नै बुहारीको अठोट मात्रै होइन, आफ्नै पालामा मेलम्चीको पानी काठमाडौं झार्ने सपनामाथि नै बलात्कार गरिदिनु भयो,’ खानेपानी मन्त्रालयका एक अधिकारीले जनताटाइम्ससँग भने । मन्त्रालयका ती अधिकारीका अनुसार आफ्नो दवावका बावजुद तात्कालिन मन्त्री मगरले मेलम्चीको काम छिटो गराउन पहल थालेको जानकारी पाएप्छि मन्त्रीकै सचिवालयमार्फत जानकारी लिएर प्रचण्डले रोक्न लगाउनु भएको थियो ।

‘ओलीको पालामा मेलम्ची आउनु हुन्न, काम गरेजस्तो गर्ने र बिगार्ने काम हुनुपर्छ,’ प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो । प्रचण्डको डिजाइनमै ठेकेदार भगाउने काम भयो, काममा भएको हरेक अवरोध प्रचण्डकै योजना हो,’ मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक इञ्जिनियरले जनताटाइम्ससँग भने । उनका अनुसार प्रचण्डले मेलम्ची आए ओली सरकार हाइहाइ हुने भन्दै आयोजना जसरी पनि नबनोस भन्ने अभियान चलाएका हुन ।

‘मन्त्री त मन्त्री नै हुन, आफ्नो पालामा मेलम्ची बनोस, आफ्नो पालामा जसरी पनि सकाउन चाहने, प्रचण्ड रोक्ने, जसरी पनि ढिला गराउने खेल भयो मेलम्चीमा, मन्त्री हटेसँगै अव त्यो अवरोध पनि रह्यो,’ मेलम्चीको बिषयमा खानेपानी मन्त्रालयका एक बरिष्ठ अधिकारीले भने । मेलम्चीमा प्रचण्डको अवरोधबारे प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि सूचना पुगेको थियो । यस बिषयमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई समेत सचेत गराउनु भएको स्रोतले बतायो । प्रचण्डले माथिल्लो तामाकोशी आयोजनामा पनि उर्जामन्त्री बर्षमान पुनलाई निर्देशन दिएर ढिला गराउने प्रयाश गरेको स्रोतको भनाई छ ।

प्रतिक्रिया

ट्रेन्डिङ