ताजा अपडेट
सेवा शुल्क बढी लिएको भन्दै पठाओको कार्यालयमा तोडफोड, ४५ जना पक्राउ
राइड सेयरिङ कम्पनी पठाओको कार्यालयमा तोडफोड भएको छ। कम्पनीका राइडरहरूले नै पठाओको कार्यालयमा तोडफोड गरेका हुन् ।
तोडफोड गर्नेमध्ये ४५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्ट तोडफोडको सूचना आएपछि गएको प्रहरीले ४५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
पठाओका राइडरहरूले कम्पनीले बढी सेवा शुल्क लिएको भन्दै विरोध जनाउँदै आएका थिए। कम्पनीले २० प्रतिशत सेवाशुल्क दिँदै आएकोमा राईडरहरूले १५ प्रतिशत मात्र सेवा शुल्क लिन माग गर्दै चरणबद्ध रुपमा विरोधका कार्यक्रम गर्दै आएका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया