ताजा अपडेट
नेपालमा थप एकजनामा मृत्युपछि कोरोना पुष्टि, मृतकको संख्या २७ पुग्यो
काठमाडौं- नेपालमा कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ।
दाङमा प्रहरीले अचेत अवस्थामा अस्पताल पुगाएपछि मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मृत घोषणा गरेकी महिलाको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया