Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुचना केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

सुचना केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

खेमराज ओझा पुष १५, २०७७

बान्नीगढी जयगढ गाउँपालिका-६, दर्नामा सञ्चालन भईरहेको पञ्चदेवल युवा सूचना केन्द्र र चौरपाटी गाउँपालिका -६, दुनीमा रहेको जुनतारा युवा सूचना केन्द्रलाई सामग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वाक नेपाल अछामद्वारा सञ्चालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा सो सामग्री प्रदान गरिएको हो । स्थानीय सरकार र परियोजनाको संयुक्त समन्वयमा स्थापना भएका सूचना केन्द्रको थप सुदृढिकरण र क्षमता विकासका लागि युवा सूचना केन्द्रलाई सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेन अछाम जिल्ला परियोजना संयोजक प्रतिमा कुवँरले बताउनु भएको छ ।

त्यसै गरी सो परियोजनाको सहयोगमा चौरपाटी गाउँपालिकालाई कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामग्री पनि हस्तारण गरीएको छ । जम्मा गरी २ लाख ११ हजार ५ शय ३२ रुपैँयाको सामग्री सहयोग हस्तान्तरण गरिएको छ । पञ्चदेवल अनुरा युवा सुचना केन्द्रको सामाग्री हस्तान्तरण मा वडा अध्यक्ष कृष्णबहादुर कडायत रहनु भएको थियो वडा अध्यक्ष कडायत ले सेभ द चिल्ड्रेन, वाक नेपाल , मालिका बिकास,संग लगायत संघ सस्था हरुले युवा हरुको क्षमता बिकास का लागि महत्त्वपूर्ण योगदान गरेको बताउनु भयो आगामि दिनमा पनि युवाहरुलाइ सक्षम बनाउन सहयोग को अपेक्षा गरेको बताउनु भयो । पञ्चदेवल अनुरा युवा सुचना केन्द्र ले जिल्लामा नै नमुना काम गर्दै आइरहेको बताउदै आवश्यक परेमा सहयोग गर्ने बताउनु भयो ।

प्रतिक्रिया