ताजा अपडेट
ओली समूहमा आईन प्रचण्ड-माधव समूहकी सांसद घले
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुर निर्वाचन क्षेत्र २ प्रदेश (ख) की सांसद कला घलेले हस्ताक्षर फिर्ता लिएकी छन्।
बुधबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद घलले अविश्वासको प्रस्ताव फिर्ता लिँदै मुख्यमन्त्री राईलाई सघाउने उद्घोष गरेकी हुन्।
उनले भनिन्, ‘देश र जनताको हितका लागि तत्कालीन परिवेशमा अविश्वासको प्रस्ताव उपयुक्त नभएको र ताजा जनादेश नै सर्वोतम विधि हो।’
आन्दोलनरत पक्षलाई इङित गर्दै उनले भनिन्, ‘आन्दोलन छोडेर ताजा जनादेशका लागि निर्वाचनमा सहभागी हुनुको विकल्प छैन् ।’
सांसद घलेले आफू स्वास्थ्यका कारण यसअघि पार्टीले आयोजना गरेको केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा सहभागी हुन नसकेको बताएकी छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया