Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बेलायतमा बनेको कोरोना विरुद्धको अर्को खोपले पायो अनुमति

बेलायतमा बनेको कोरोना विरुद्धको अर्को खोपले पायो अनुमति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बनेको दोस्रो खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । 

अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको अर्को खोपले अनुमति पाएको बीबीसीले उल्लेख गरेको छ । 

अघिल्लो भन्दा यो खोप धेरै उपयोगी हुने अपेक्षा गरिएको छ । यसलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएको समाचारमा उल्लेख गरिएको छ । 

प्रयोगका लागि अनुमति दिए लगत्तै बेलायत सरकारले यसको १० करोड मात्रा झिकाइसकेको छ । 

यसअघि बेलायतमा बनेको खोप डिसेम्बर सुरुबाट प्रयोगमा आएको थियो । चीनमासमेत विभिन्न चरणमा कोरोना विरुद्धको खोप परीक्षण भइराखेको छ । 

बेलायत सरकारले जनवरी ४ देखि यो खोप दिन थालिने बताएको छ । बेलायतले नयाँ वर्षको सुरुबाट खोप अभियानलाई तीब्रता दिने तयारी गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया