ताजा अपडेट
गाई काटेको आरोपमा काभ्रेमा ६ जना पक्राउ
काभ्रेमा गाई काटेको आरोपमा ६ जना पक्राउ परेका छन् । महाभारत गाउँपालिका १, गोकुले बस्ने ५३ वर्षीय रत्नबहादुर जिम्बासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गोकुले र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले उनीहरुलाई २५ केजी गाईको मासु सहित पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया