ताजा अपडेट
टिकटकविरुद्ध मुद्धा हाल्दै १२ वर्षीया बालिका
इंल्याण्डकी एक १२ वर्षीया बालिकाले टिकटक विरुद्ध मुद्दा हाल्ने भएकी छन् । बालबालिकाको डेटा अवैध रुपमा प्रयोग गरेको भन्दै उनले टिकटक विरुद्ध मुद्दा हाल्न लागेकी हुन् । यो मुद्दा दायर भएमा उक्त बालिकाको जानकारी पूर्ण रुपमा गोप्य राख्न अदालतले निर्देशन दिएको छ ।
उनले टिकटकले युके र युरोपियन युनियनको डेटा प्रोटेक्सन सम्बन्धी कानून तोडेको भन्दै मुद्दा दर्ता गर्न लागेकी हुन् । तर, टिकटकले भने बालबालिकाको हकमा आफ्नो नीति कडा रहेको दाबी गरेको छ । उसले १३ वर्षभन्दा मुनिका बालबालिकालाई टिकटकमा जोडिन नै नदिने बताएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया