ताजा अपडेट
डडेल्धुरामा ब्याज लिने माइक्रोफाइनान्सलाई विप्लवको जनकारवाही, ९८ हजार बरामद
धनगढी- डडेल्धुरामा ब्याज र किस्ताको रकम लिने फरवार्ड माइक्रोफाइनान्सलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको छ।
किस्ता र ब्याज रकम वापतको ९८ हजार बरामद दुई सय रुपैँया बरामद गरेर जनकारवाही गरिएको हो। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोगबुढामाथि जनकारवाही गरिएको हो।
बरामद गरिएको रकम ब्याज रकम बुझाउने स्थानीयलाई फिर्ता गरिने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ। -दिनेश खबर बाट
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया