Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडियो थप सामग्री

प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडियो थप सामग्री

शिक्षक नियुक्तिमा घुस लिएको आरोप लागेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका दैलेखका एक वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडिएको छ। 

दैलेख प्रहरी प्रमुख, डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक नियुक्तिमा उनीहरूको संलग्नता नदेखिएपछि बोलाएको बेला सम्पर्कमा आउनेगरी छाडिएको छ। 

डीएसपी श्रेष्ठले आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आले मगर र पीपलकोटमा रहेको दीप माध्यामिक विद्यालयका प्रधानाध्यापक पदम सिजापतीलाई सामान्य सोधपुछपछि शनिबार साँझ साढे ६ बजे छाडिएको बताए। वडाध्यक्ष आले मगर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन्। 

वडा अध्यक्ष आले मगरले शिक्षक नियुक्ती प्रक्रियामा भएको अनियमिततामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै र यसबारे छानबिन गर्ने बताएका छन्। उनीहरूलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो। 
 

प्रतिक्रिया