ताजा अपडेट
धनगढीमा ग्याङफाइट, युवकमाथि चक्कु प्रहार
धनगढीमा युवकहरुको समूहमाथि अर्को एक युवा समूहले आक्रमण गरेकाे छ।
उप-महानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीमा भएको घटनामा एक युवक घाइते भएका छन्।
घाइते हुनेमा धनगढी–४ कै १८ वर्षीय भुजन विष्ट रहेका छन्। उनी र उनको समूहमाथि अर्को एक मोटरसाइकलमा आएका समूहले चक्कु प्रहार गरी फरार भएका थिए।
प्रहरीका अनुसार फरार समूहको खोजी कार्य सुरु भएको छ। दिनेश खबर मा समाचार छ
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया