Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

घाइते पत्रकारलाई प्रेस युनियनको साथ

घाइते पत्रकारलाई प्रेस युनियनको साथ

नेपाल प्रेस युनियनले मोटरसाइकल दुर्घटनामा घाइते पत्रकार कृष्ण थापालाई आर्थिक सहयोग गरेको छ ।

नुवाकोटमा पुस २० गते दुर्घटना परी गम्भीर घाइते भएका थापाको उपचारका लागि युनियन युरोप शाखाले उठाएर पठाएको रु ३१ हजार आज हस्तान्तरण गरिएको हो । युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेलको अगुवाईमा सङ्कलित उक्त रकम आज युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले घाइते पत्रकार थापाकी श्रीमतीलाई हस्तान्तरण गरे ।

युनियन रसुवाका पूर्वअध्यक्ष एवं कान्तिपुर सम्वाददातासमेत रहेका घाइते पत्रकार थापाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । युनियनले आर्थिक अवस्था कमजोर भएका थापाको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । घाइते पत्रकार थापाको आगामी मङ्गलबार खुट्टाको शल्यक्रिया हुँदैछ।

प्रतिक्रिया

ट्रेन्डिङ